तेहरान, २७ जेठ – इरानको राजधानी तेहरानमा हालै भएको आक्रमणमा संलग्न भएको अभियोगमा इस्लामिक स्टेट (आइएस)का दर्जनौ ‘जासुुस’लाई इरानको प्रहरीले पक्राउ गरेको छ । गत बुधबार यहाँ भएको आक्रमणको जिहादी समूहले जिम्मेवारी लिएको थियो भने १७ जनाको मृत्यु भएको थियो । गृह मन्त्रालयले ४१ जना शङ्कास्पद व्यक्तिलाई इरान र टर्कीको सिमानामा पर्ने पश्चिम अजरबैजान, कुर्दिस्तान र केरमान्शाहबाट पक्राउ गरिएको जनाएको छ । शङ्कास्पद ती व्यक्तिहरुलाई प्रहरीले आइएस समूहसँग आवद्धता रहेका इरानी विद्रोही ‘एजेण्ट अफ डाईस’ भनेको छ । गृह मन्त्रालयद्धारा जारी विज्ञप्तीमा आतङकबादी गतिविधिका लागि उनीहरुले प्रयोग गर्ने कागजपत्र र सरसामानहरु पनि नियन्त्रणमा लिएको जनाइएकोे छ । रासस-एएफपी
सम्बन्धित शिर्षकहरु
बेलायतदेखि कतारसम्म GSPSS को आध्यात्मिक जागरण अभियान: ‘विश्व गुरु देश नेपाल’को सन्देश विश्वभर फैलँदै
बेलायतदेखि कतारसम्म GSPSS को आध्यात्मिक जागरण अभियान: ‘विश्व गुरु देश नेपाल’को सन्देश विश्वभर […]
अष्ट्रेलियाको सिड्नीमा धर्म–जागरण महा–सत्सङ्ग
Ausnepalnews/ अष्ट्रेलियाको सिड्नीमा अागामी २०७२ पौष १२, १३ र १४ गते भव्य धर्म–जागरण महा–सत्सङ्ग आयोजना हुने […]
मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस, ‘विश्व गुरु देश’ अभियान विश्वव्यापी स्वरूप
कैलाश–मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस, ‘विश्व गुरु देश’ अभियान काठमाडौं। Mount Kailash तथा Lake […]
बाथर्स्टमा भव्य तीज २०२५, पाशुपतिन बौद्ध तपोधाममा विशेष कार्यक्रम सहित
बाथर्स्टमा भव्य तीज २०२५, पाशुपतिन बौद्ध तपोधाममा विशेष कार्यक्रम सहित Ausnepalnews ,बाथर्स्ट […]
तनाव र चिन्ताबाट मुक्त हुने १० उपाय
तनाव र चिन्ताबाट मुक्त हुने १० उपाय मेलबर्न, अस्ट्रेलिया — आधुनिक जीवनशैली र व्यस्त दिनचर्याले धेरै […]
काश्मीरको पहलगाममा आतङ्ककारी आक्रमण: नेपाली सुपुत्र गुमाउँदा देश स्तब्ध
✍️ विशेष सम्वाददाता, काठमाडौं २३ अप्रिल २०२५ –शान्तिपूर्ण मन लिएर प्रकृतिको काखमा विश्राम लिन गएका नेपाली […]


