जब लिफ्टमा थुनिइन् दीपिका !

बलिउड अभिनेत्री दीपिका पादुकोण एक अपरिचित व्यक्तिसँग दुई घन्टासम्म लिफ्टमा थुनिएकी छिन् । उनीहरु थुनिँदा लिफ्टभित्र बत्ति पनि निभेको थियो ।

तर यो साँच्चैको घटना होइन । एउटा विज्ञापन दृष्य हो । यो विज्ञापन क्लीपमा दीपिकाको हातमा मोबाइल फोन देखिन्छ । चाँडै नै टेलिभिजनमा आउने यो विज्ञापन कुनै ड्रिंक्सको हुन सक्ने अनुमान गरिएको छ । पूरा विज्ञापन अहिले देखाइएको छैन । – एजेन्सी

सम्बन्धित शिर्षकहरु