एनसिएए (NCAA) ले आयोजना गरेको २०१६/१७ को क्रिकेट मा रुपन्देही सामाजिक संजाल अष्ट्रेलिया (RSNA ) लुम्बीनी क्रिकेट क्लब ले गत हप्ता ओडिए को फाईनल जिते लगतै आज फेरी टि-ट्वान्टी क्रिकेट खेल जित्न सफल भएको छ।Endeavour sports ground, Fairfield West मा स्थित लाली गुरास क्रिकेट कलब र आरएसएनए (RSNA) लुम्बिनी किक्रेट क्लब बिच टि-ट्वान्टी क्रिकेट खेल भएको थियो।प्रवासमा रहेका नेपाली समुदाय बिच पछिल्लो समय क्रिकेट खेल लोकप्रिय बन्दै गईरहेको छ।








