नेपाली विद्यार्थी निरज श्रेष्ठको शव स्वदेश लैजान सहयोगको याचना !

सिड्नीको कार्लटन रेल्वे स्टेशनमा ज्यान गुमाएका नेपाली विद्यार्थी निरजलाल श्रेष्ठको शव नेपाल पठाउन सहयोग संकलन अभियान सुरु भएको छ । काठामडौँ वाफल घर भएका निरज तीन वर्षअघि विद्यार्थी भिसामा सिड्नी आएका थिए । गुठी अष्ट्रेलियाले सुरु गरेको आर्थिक संकलन अभियान अन्तर्गत उठेको रकमले श्रेष्ठको शव नेपाल पठाउने र बाँकी रहेको रकम अभिभावकहरुलाई दिने पनि गुठी अष्ट्रेलियाले बताएको छ । ३१ जनवरीसम्ममा निम्न खातामा सहयोग रकम पठाउन गुठीको अनुरोध छ ।

Account Name: Guthi Australia Inc.
BSB: 032-024
Account No: 362 603
Please include “Niraj Shrestha” in reference

सम्बन्धित शिर्षकहरु