शिक्षिकाले विद्यार्थीसँग शारीरिक सम्पर्क राखेपछि….

सिड्नी, शिक्षक ज्ञानको ज्योति पनि हो । जसले ज्ञान बाँड्छ होइन विद्यार्थीको भविष्य आलोकित पनि तुल्याउँछ । तर, त्यही शिक्षकले विद्यार्थीसँग खराब सम्बन्ध गाँसेपछि के होला ?
त्यस्तै घटना घटेको छ अस्ट्रेलियाको सिड्नीमा । सिड्नीको स्थानीय ग्रामर स्कुलमा एक शिक्षिकाले १७ वर्षीय किशोर विद्यार्थीसँग शारीरिक सम्बन्ध राखेको घटना सार्वजनिक भएको हो ।
यो मुद्दा अहिले अदालतमा पुगेको र शिक्षालयमा यस्तो घटना घट्नु अक्षम्य भएको र मुद्दाको किनार नलागुञ्जेलसम्म पीडित र पीडकको नाम गोप्य राखिएको छ ।

सम्बन्धित शिर्षकहरु