दोलखा केन्द्रविन्दु भएको ४.१ रेक्टर स्केलको परकम्प

काठमाडौं । गोरखा भूकम्पको १८ महिना वित्दा पनि परकम्प जाने क्रम रोकिएको छैन । बुधबार पनि परकम्प गएको छ । दोलखा केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । परकम्प २ः१४ गएको र दोलखा, काभ्रे, सिन्धुपाल्चोक र काठमाडौंमा समेत कम्पन महसुश गरिएको केन्द्रले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षकहरु