भूकम्पले पाटन दरबार क्षेत्रमा आंशिक क्षति भएको भीमसेन मन्दिर । मन्दिरलाई टेकोको भरमा अड्याइएको भएपनि वैकल्पिक बाटो नभएकाले सवारी साधन र पैदल यात्रु यहि बाटो भएर आवतजावत गर्नुपर्ने बाध्यता छ ।

सम्बन्धित शिर्षकहरु