नारी निकुन्ज को परोपकारी तीज

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको वोमेन फोरुम नारी निकुञ्ज अष्ट्रेलियाको आयोजनामा शनिबार ग्रानभिलमा भव्य दरखाने कार्यक्रम सम्पन्न भएको छ । करिब ४ घण्टा चलेको यस कार्यक्रममा सहभागी महिलाहरु मन फुकाएर नाचे, रमाइलो गरे र प्रवासको भूमिमा केहीबेर भएपनि तनावलाई बिर्सिए । नारी निकुञ्जले आयोजना गर्ने तीजको दर खाने कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरु पनि गरिएको थियो । सिड्नीको ग्रानभिलस्थित ब्लाउजा कम्युनिटी हलमा आयोजित कार्यक्रममा महिलाहरु को भिड ले हल ख च् । ख च् भरिएको थियो। । सो कार्यक्र्म् कि प्रमुख आकर्शण को केन्द्र थीइन चर्चित गाइयिका कोमल ओली। बिशेष गरी तीज को उपलक्ष्य मा उन्ले गाउँने नयाँ नयाँ गीत का कारण उनी नेपाल मा मात्रै हैन प्रबाश मा पनि उत्तिक्कै चर्चित छन। आमा छोरी र नातिनी तिनै पुस्ता क महिला हरु कोमल ओली को ‘पोइ चहियो भनेर गीत गाउँने लस्टै चोटि हो’ भन्ने गीत झुम्दै रमेका देखिन्थे।

नेपाली चाडपर्ब र सन्स्क्रिती लाई बिदेश मा पनि पर्बर्धन गर्ने उदेश्य ले नारी निकुन्ज अष्ट्रेलिया ले हरेक बर्ष तीज को दर खाने कार्यक्रम को आयोजना गर्दै अाइरहेको छ।
चाडपर्ब भड्किलो बन्दै गैरहेको मा जनमानस ले चिन्ता ब्य्क्त गर्द गर्दा तीन हप्ता पहिला नै गरिने निकुन्ज को दर खाने करक्रम ले पर्बासी महिला हरु लाई माइती को आगनी मात्रै प्रदान गर्दैन एस्ले परोपकारी कार्य लाई नि प्राथमिकता दिने गर्द्छ। नेपाल मा पठेघर झर्ने समस्या बाट पीडित महिलाको समस्या लाई मध्य नजर गर्दैइ उटेरिन प्रोल्याप्स प्रोजेक्ट लाई २०१० देखी सन्चालन मा ल्याएको छ। यस पटकको कार्यक्रमबाट संकलित रकम यो पटक को तीज कार्यक्रम बाट उठेको रकम ले नारी निकुन्ज को ‘महिला शशक्तिकरण’ कार्यक्रम अन्तर्गत नेपाली महिला उद्धमी संघ सँग मिलेर नेपाल मा आर्थिक बिपन्न ता मा परि कस्ट्कर जीवन बिता उन वाध्य नेपाली महिला हरु को शिप को बिकास गरी उनिहरु लाई आत्म्निर्भर बनाउन मा लगानी गरिनेछ। निकुन्ज ले एस प्राययोजन का लागि नेपाली महिला उद्धमी सँग सँग १० लाख रुपैयाँ को एक सम्झुता पत्र मा भर्खेर हस्ता क्ष् र् गरेको छ। एसै गरी उटेरिन प्रोल्याप्स प्रोजेक्ट लाई यो बर्ष पनि निरन्तरता दीईने निकुन्ज ले बताएको छ।
नारी निकुन्ज ले गत बर्ष तीज मनाएएर जम्मा गरेको रकम ले नेपाल को अती बिकट खोटाङ जिल्ल्मा पाठेघर झर्ने समस्या बाट पीडित महिला को उप च् । र गरेको र भुकम्प ले छत्बिछत बनाइेको स्कुल पुनर्निर्माण पछी साना साना बालबलिका स्कुल जान पाउदा को खुशी भिडियो मार्फत निकुन्ज कि सचिब प्रतिज्ञा अधिकारी
प्रस्तुत गर्दा हल मा उपस्थित महिलाहरु भाब्बिभोर मात्र बनेका थिएनन अब हरेक बर्ष नारी निकुन्ज को परोपकारी तीज मा आफ्नो सहभागिता जनाउने प्रतिबद्द्ता पनि ब्य्क्त गरेका थिय।

एस्सै गरी उक्त करयक्रम मा एन आर एन ए प्रबक्ता रन्जु वाग्ले थापा लाई नि अभिनन्दन गरिएको थियो। २००९ मा नरिनिकुन्ज अष्ट्रेलिया को स्थापना मा थापा को हात रहेको भन्दै निकुन्ज ले उहा लाई यो सम्मान गरेको हो। एन आर एन को सम्रक्षक ईन्द्र बन ले थापा लाई अभिनन्द्न पत्र नरिनिकुन्ज को तर्फ बाट थापा लाई दिनु भएको थियो।
तेसै गरी लामो समय देखी नेपाली कला, संस्कृति र संचारका क्षेत्रमा आफ्नो जीबनको महत्वपूर्ण समयहरु अर्पण गरेकी गायिका, कलाकार, संचारकर्मी कोमल ओली ले राष्ट्रलाई पुराउनु भएको अमुल्य योगदानको नारी निकुञ्ज अस्ट्रेलिया उच्च मुलायंकान् गर्दै बिशेष सम्मान स्वरूप कदर पत्र प्रदान गरेको थियो।

कार्यकरम उपस्थित सम्पूर्ण सहभागि हरु लाई नारी निकुञ्ज अष्ट्रेलियाकी उप संयोजक दीपा सापकोटा ले स्वागत गर्नु भएको थियो भने सम्योजक सिर्जना संग्रौलाले उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो भने निकुन्ज कि अधक्ष्य श्रीजना सङ्रोउला ले उपस्थित महिलाहरु लाई धन्यवाद प्रदान गर्नु भएको थियो। करयक्रम को सन्चालन निकुन्ज कि सद्स्य राधिका बानिया ले गरेकी थीइन। करयक्रम मा आर्थिक रुप ले सहयोग गर्ने बिभिन्न प्रायोजक हरु लाई कदर स्वोरुप सर्टिफिकट प्रदान गरिएको थियो।

कार्यक्रम को अर्को आकर्शक को केन्द्र बनेको थियो फोटोग्राफर सुधिरा शाह को ‘फोटो केर्नर ‘। युबती हरु मात्र हैन उमेर ढल्केका महिलाहरु पनि पोज दिदै रमाएका थिय। फोटोग्राफर शाह निकुन्ज कि शह सचिब हुन भने २०१६ मा उनी एन एस् डब्लू ए आ आइ पि पि फोटोग्राफएर अफ द् यिअर फाइनलिस्ट हुन सफल भएकी थीन।

महिला हरु को मात्रै उपश्थिती रहने तीज को दर खाने कार्यक्रम एक मात्र प्रिथक कार्यक्रम पछील्लो समय मा नाच्ने गाउँने मा मात्र सिमित नरहेर परोपकारी तीज मा पारीणत भएको छ। महिला हरु को चाहनलाई बुझेर नै एसो गरिएको र कार्यक्रम भन्दा अगाडि नै कार्यक्रम को टिकट बिक्री भाईसक्ने कुर ले पनि एस्लाई पुषटी गर्दछ। नारी निकुन्ज अष्ट्रेलिया ले सम्पूर्ण प्रायोजक समर्थक र संचारकर्मी हरु लाई धन्यवाद प्रकट गरे को छ।

सम्बन्धित शिर्षकहरु