भुकम्पले घर क्षतिग्रस्त भएपछि अस्थायी टहरामा बस्दै आएका सिन्धुपाल्चोक तीउल–१ चुरेटारका भूकम्पपीडित । बर्षायाम भएकोले चिसो जमिनको पानी चुहिने छिँडीमा रात बिताउन बाध्य हुँदा अधिकांश भूकम्पपीडित निमोनियाको सिकार बन्दै गएका छन् ।

सम्बन्धित शिर्षकहरु