प्रधानमन्त्री दाहालको प्रमुख सचिवमा महरा

ramesh-malla-n-jokh-bahadur-mahara-e1470376203913साउन २१ । काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख सचिवमा जोखबहादुर महरा नियुक्त भएका छन् ।

नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्यसमेत रहेका महरा दाहाल प्रधानमन्त्री हुनुअघि पनि दाहालको स्वकीय सचिवका रुपमा कार्यरत थिए

यसैगरी स्वकीय सचिवमा प्रधानमन्त्रीपुत्र प्रकाश दाहाल र अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्ल नियुक्त भएको सचिवालयका सदस्य पूर्ण कार्कीले जानकारी दिए।

प्रधानमन्त्रीको सचिवालयमा कार्कीसहित फोटो पत्रकार दिनेश श्रेष्ठ र मनोहर शर्मासमेत नियुक्त भएका छन् ।

सम्बन्धित शिर्षकहरु