महेश्वर शर्मा सिड्नी अष्ट्रेलिया,सेतो धरती उपन्यास बाट मदन पुरस्कार प्राप्त चर्चित युवा साहित्यकार अमर न्यौपाने संग सिड्नीमा साहित्यिक रात्रिभोज तथा रचना वाचन कार्यक्रम हुने भएको छ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडव्लु अष्ट्रेलियाको आयोजनामा हुन गईरहेको सो कार्यक्रम २३ जुलाई २०१६ शनिबार साँझ ६ बजे बाट सुरुहुने भएको हो।सो कार्यक्रम 18 market street , Rockdale 2216 हुने भएको छ।असनेपाल न्युज सँग कुरा गर्दै अनेसास एनएसडब्लुकी अध्यक्ष सानु घिमीरेले साहित्यिक रात्रिभोज कार्यक्रममा सहभागि भईदिनहुन सम्पूर्ण साहित्यप्रेमि महानुभावहरुमा अनुरोध गरेकी छन। साथै सो कार्यक्रमको विस्तृत जानकारीको लागि सानु घिमीरे 0424 981 983 र महेश्वर शर्मा 0425800382 मा फोन सम्पर्क गर्न सकिने छ।
सम्बन्धित शिर्षकहरु
आचार्य पीपलमणि सिग्देलको आँकुरापुञ्ज कविता-संग्रह विमोचन हुने
काठमाडौं । नेपाली कविताको ऐतिहासिक विकास तथा समीक्षासहित प्रकाशित आँकुरापुञ्ज कविता-संग्रहको विमोचन हुने […]
न्यूसाउथवेल्समा भव्य कविता महोत्सव आयोजना हुने
न्यूसाउथवेल्स, विगत ६ वर्ष देखि प्रत्येक साल आयोजना हुँदै आएको अस्ट्रेलियाव्यापि प्रतियोगितात्मक कविता […]
सिड्नीमा गजल वाचनको विशेष तयारी
असनेपालन्युज ,सिड्नी । गजलमा रुची रहनेहरूका लागि सिड्नीमा एक गजल वाचन कार्यक्रमको तयारी भएको छ । आयोजक […]
UCPN (Maoist)-led alliance to participate in CA meeting from today
June 9. Kathmandu, The Federal Democratic Alliance led by the UCPN (Maoist) has decided to participate in […]
सिड्नीमा गायक राज सिग्देलसँगै गजल
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), न्यू साउथ वेल्स च्याप्टरको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा […]
शिव-भजन (कविता) – शब्द लहर, अँक ४४ – प्रविण टण्डन
शिव-भजन न जान्दछु म को […]


