प्रमुख निर्वाचन आयुक्तमा अनुमोदित डा। अयोधिप्रसाद यादव । संसदीय सुनुवाइ विशेष समितिका सभापति कूलबहादुर गुरुङ्को अध्यक्षतामा शुक्रबार बसेको बैठकमा कार्यबाहक प्रमुख आयुक्त रहेका उनहाँलाई सुनुवाइपछि सर्वसम्मतिले अनुमोदन गरेको हो ।

सम्बन्धित शिर्षकहरु