भारतीय सुरक्षाकर्मीले नेपालीलाई कुटपिट गरेको विरोधमा नेपाली टयाङ्कर र चालकले भारतको बरौनीबाट नेपालको लागि गर्दै आएको इन्धन ढुवानी अवरुद्ध गरेपछि बिहीबार वीरगन्जको शंकराचार्यद्वार अगाडि थन्किएका ट्याँकर ।

सम्बन्धित शिर्षकहरु