मङ्सिरभित्र नयाँ निर्वाचन

Bidhya-Devi-Bhandariकाठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३÷७४ को सरकारको नीति तथा कार्यक्रममा आगामी मङ्सिरभित्र स्थानीय निकायको निर्वाचन गरिने उल्लेख छ ।
विगत दुई दशकदेखि रिक्त स्थानीय निकायको निर्वाचन गर्न सरकारले प्राथमिकता दिने जनाउँदै आए पनि नीति तथा कार्यक्रममा यसबारे पहिलो पटक सम्बोधन भएको छ ।

राष्ट्रपतिको सम्बोधन जारी छ ।

सम्बन्धित शिर्षकहरु