नेपालीहरू विच ग्र्यानिफ्ल्याट बनाउने क्रम बढ्दो

1-Bedroom-Granny-flat-designs-480x305 2-Bedroom-Granny-Flat-designs Design-of-Granny-Flat-design-page-1024x287 master-granny-flats-logo-website-header-2 master1असनेपालन्युज। सिड्नी । नेपालीहरूले ग्र्यानी फ्ल्याट बनाउने क्रमलाई तीव्रता दिएका छन्। सानो लगानीमा नियमित भरपर्दो आम्दानी हुने भएकाले यसरी ग्रयानी फ्ल्याट बनाउने क्रम बढेको चुडामणी वेलवासे असनेपालन्युजलाई बताउनुहुन्छ । नेपालीहरूले घर खरिद गर्दा शुरुमै ग्र्यानी फ्ल्याट हेर्ने र नभए पछि आ-आफ्नो यार्डमा ग्रानि निर्माण गर्ने क्रम अहिले बढेको छ । नेपालीहरू अस्ट्रेलियाका विभिन्न शहरमा विस्तारित भएर रहेका छन्। यसै मागलाई ध्यानमा राखि मास्टर ग्र्यानी फ्ल्याट नामक कम्पनीले नेपाली हरू विच बन्ने ग्र्यानी फ्ल्याटमा विशेष छुट को प्याकेज समेत ल्याएको सो कम्पनिका निर्देशक रोबर्ट बताउंछन्। मास्टर ग्र्यानी फ्ल्याटले सिड्नीको हर्र्ट्स्भील क्षेत्रमा नेपाली समुदायका सदस्यहरूको विभिन्न ग्र्यानि निर्माण गरिसकेको जनाएको छ ।
ग्र्यानी फ्ल्याटले यस अघि निर्माण गरेका विभिन्न घरहरू यस्ता रहेकाछन्:

सम्बन्धित शिर्षकहरु