काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदका लागि मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा प्रकाशमान सिंह र खुमबहादुर खड्काले बराबर मत हासिल गरेका छन् ।
२५ सदस्यका लागि भएको मतगणनामा केही युवा अनुहार र अधिकांश पूरानै नेताहरूले अग्रता लिइरहेका छन् ।
कसको मत कति?
१ खुमबहादुर खड्का २९७
२ प्रकाशमान सिंह २९७
३ डा शेखर कोइराला २९३
४ विमलेन्द्र निधि २८१
५ प्रदिप पौडेल २९२
६ प्रदिप गिरी २७४
७ महेश आचार्य २७०
८ बालकृष्ण खाण २७७
९ कुलबहादुर गुरूङ २५५
१० पूर्णबहादुर खड्का २७५
११ रमेश लेखक २७४
१२ सुजाता कोइराला २५४
१३ शंकर भण्डारी २३६
१४ प्रकाशशरण महत २४९
१५ मिनेन्द्र रिजाल २४४
१६ गोपालमान श्रेष्ठ २३९
१७ विश्वप्रकाश शर्मा २५२
१८ नारायण खड्का २३८
१९ डा.रामशरण महत २५५
२० बलबहादुर केसी २५१
२१ ज्ञानेन्द्र कार्की २२१
२२ एनपी साउद २२९
२३ धनराज गुरूङ २६१
२४ चन्द्र भण्डारी २३८
२५ डिना उपाध्याय १९९








