सागमा नेपाललाई दोस्रो स्वर्ण

SAG-1काठमाडौं, भारतमा जारी १२ औं दक्षिण एशियाली खेलकुदमा नेपालले दोस्रो स्वर्ण जितेको छ ।जुडो खेलतर्फ फुपु ल्हामु खत्रीले स्वर्ण जितेकी हुन् ।

राउण्ड रोविन प्रणालीमा खेलाइएको खेलमा बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतकी खेलाडीलाई पराजित गर्दै खत्रीले स्वर्ण जितेकी हुन् । यसअघि उसुमा नेपालकी निमा घर्तीमगरले स्वर्ण जितेकी थिइन् ।

नेपालले सागमा अहिलेसम्म २ स्वर्ण १७ रजत र २४ काश्य गरी ४३ पदक जितेको छ ।

सम्बन्धित शिर्षकहरु