‘काँचुली ‘

-टङ्क उ1394_1प्रेती,

देखेँ सडकमा
काँचुली

सर्प त पसिसकेछ

शक्तिशाली राजनीतिक दलभित्र
डसिरहेको होला
जनताको सपना ।

सम्बन्धित शिर्षकहरु