नेपालद्वारा बङ्गलादेशलाई हरायो

काठमाडौँ,  भारतमा बिही देखि सुरु भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपालले बङ्गलादेशलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

भारतको सेलुङमा शुक्रबार नेपालले आफ्नो पहिलो खेलमा बङ्गलादेशको महिला फुटबल टोलीलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

नेपालको जितमा दीपा अधिकारी, अनु लामा तथा निरु थापाले समान एक÷एक गोल गरे । नेपालले आइतबार माल्दिभ्ससँग खेल्नेछ ।

सम्बन्धित शिर्षकहरु