कप्तान राजु रिजालले अर्ध सतक पूरा गरे ( लाइभ खेल हेर्नुहोस्)

काठमाडौं,  आइसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल र बंगलादेशबीच जारी खेलमा कप्तान राजु रिजालले अर्ध सतक पूरा गरेका छन् । उनले ५८ बलमा एक छक्का र पाँच चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

वंगलाraju-rijal-nepli-cricket -captainदेशमा जारी क्वाटरफाइनल खेलमा उनी ५० रन बनाएका हुन् । नेपालले २७.४ ओभरमा चार विकेटको गुमाउँदै एक सय १४ रन जोडेको छ ।

लाइभ खेल हेर्नुहोस्

सम्बन्धित शिर्षकहरु