भूकम्पका बेला बाबुआमा गुमाएका गोरखाका विद्यार्थीले जनही रु. दुई हजार नगदसहित सोलार बत्ती पाएका छन् । जिल्ला प्रहरी कार्यालयले सुरु गरेको ‘प्रहरी नागरिक भेटघाट कार्यक्रम’ अभियानअन्तर्गत उनीहरुलाई सहयोग गरिएको हो ।

सम्बन्धित शिर्षकहरु