काठमाडौं, एमाओवादी अध्यक्ष प्रचण्डले माघि संक्रान्तिको अवसरमा सम्पूर्ण देश र विदेशमा रहेका नेपालीहरुलाई शुभकामना दिएका छन् ।
उनले भनेका छन् ‘हरेक नयाँ कामको शुरुवात गर्ने,समस्याको समाधान गर्दै आउने चुनौतीको सामना गर्ने तयारीको रुपमा मनाइने यस पर्वले विविध संस्कृति र समुदायका बिचमा अझ बढी सद्भाव र सहकार्यको वातावरण बनाउन भूमिका खेल्ने आफुले विश्वास लिएको छु ।’








