राष्ट्रपतिलाई नै विकिनि रहर जागेपछि…

एजेन्सी, क्रोयसियाली पहिलो महिला राष्ट्रपति कोलिन्दा ग्रैबर कित्रोविक अहिले विश्वमा चर्चाको विषय बन्न पुगेकी छिन्। उनी चर्चा हुनु अगाडी कुनै उल्लेखनिय कार्य नभए पनि उनले पहिरन गरेको विकिनीको कारण उनी चर्चामा छिन्।

ra1४७ वर्षीया राष्ट्रपति विवाहित हुन भने उनका दुई सन्तान रहेका छन्। विकिनिमा उनी कुनै मोडल भन्दा कम देखिएकी छैनन्। उनको पहिरनको कारण उनी अहिले विश्वको हट एण्ड ग्ल्यामरस राष्ट्रपतिका रूपमा चर्चित भएकी छिन्।
क्रोयसियाको विदेशमन्त्री समेत भैसकेकी कित्रोविकको अहिले सामाजिक संजालमा आलोचना र प्रशंसा दुबैको पात्र बन्न सफल भएकी छिन्।अहिले उनको भिडियो सामाजिक संजालमा भाइरल भएको छ।

भिडियोः

 

सम्बन्धित शिर्षकहरु