बढ्दो चिसोमा त्रिपालमुनि बस्दै आएका उत्तरी गोरखाको सिर्दिवासका भूकम्पपीडित परिवारको दैनिकी । भूकम्पले घर भत्केपछि उनीहरुले नयाँ घर बनाउन, न्यानो कपडा लगाउन र ओढ्न पाएका छैनन् ।

सम्बन्धित शिर्षकहरु