बिहानै भूकम्प

_82566881_nepal_earthquake_624मंसिर २१ । काठमाडौँ, सेमबार बिहान ७ बजेर २७ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४१७ वटा परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु