नेपाल छोड्दा के भनिन् सन्नीले ?

एजेन्सी, बलिउड अभिनेत्री तथा पूर्व पोर्न स्टार सन्नी लियोनले नेपालीले आफूलाई माया र सत्कार दिएको भन्दै प्रशंसा गरेरी छिन् । काठमाडौंका तस्विर सहित फेसबुकमा उनले नेपालीहरुलाई धन्यवाद दिएर स्टेटस पोष्ट गरेकी हुन् ।

उनले नेपालीको माया पाएको र यहाँको सहरमा घुम्न तथा नयाँ कुरा सिक्न पाएको भन्दै खुसी ब्यक्त गरेकी छिन् ।

सन्नी लियोनले शनिबार काठमाडौंस्थित एक क्यासिनोमा हट डान्स प्रस्तुत गरेकी थिइन् । उनले काठमाडौंका विभिन्न तस्विर राखेर परिवार सहित काठमाडौं घुम्न पाएकोमा खुसी ब्यक्त गरेकी छिन् ।

 

Thank you Nepal for your great hospitality and warm hearts. I love the fact that I am able to walk around your city with my extended family and discover new things. #SunnyLeone

Posted by Sunny Leone on Sunday, November 29, 2015

सम्बन्धित शिर्षकहरु