नेपाल भ्रमणमा आएका कोरियाली फोटोग्राफर एसोसियसन समूहका एक फोटोग्राफर प्रसिद्ध धार्मिकस्थल पशुपतिको तस्बिर कैद गर्दै । सुखवती प्रतिष्ठान र फ्रेन्ड्स टिम प्रालिको निम्तोमा आएको ४० जनाको टोलीले काठमाडौँं, पोखरा र चितवनका सांस्कृतिक, धार्मिक, ग्रामिण र पर्यटकीयस्थलको भ्रमण गरी नेपालबारेका तस्बिर आफ्नो देशका सञ्चारमाध्यम, साथी एवम इन्टरनेटमार्फत प्रचारप्रसार गर्नेछन् ।

सम्बन्धित शिर्षकहरु