काठमाडौं, पूर्व लडाकू कमाण्डर नन्दकिशोर पुन पासाङ मुलुकको दोस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।
पासाङ ३२५ मत पाएका विजयी भएको हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार अमियकुमार यादवले २१२ मत पाएका छन् ।
शनिबार व्यवस्थापिका संसद्मा भएको निर्वाचनमा ५४६ मत खसेको थियो । निर्वाचनमा १० मत बदर भएको बताइएको छ ।








