परिमार्जित विधेयकमाथि आजपनि मतदान जारी

g]kfnsf] ;+ljwfgsf] kl/dflh{t ljw]os ;+ljwfg;efaf6 Wjlg dtsf cfwf/df kfl/t ub}{ ubf{ d:of}bf ;+ljwfg cWoog ug{ Jo:t ;ef;bx? . tl:a/ M /Tg >]i7, /f;; .

भदौ ३० । काठमाडौँ,  नेपालको संविधान–२०७२ को परिमार्जित विधेयकमाथिको मतदान सुरु भएको छ। मंगलबार संविधानसभाको बैठकले १७६ धारा पारित गरेको थियो। बुधबार बसेको बैठकमा परिमार्जित विधेयकमाथिको मतदान जारी छ।

नेपालको संविधान २०७२ मार्फत नयाँ मान्यता र सिद्धान्तलाई संस्थागत गर्न नयाँ संविधानको अंग बनाउने क्रम जारी छ। संविधानसभा बैठकमा प्रस्तावित संविधानका विधेयकका धाराहरु पारित हुँदै गर्दा ऐतिहासिक विषयहरुले वैधानिकता पाउने क्रम जारी छ। संविधानसभाले आगामी असोज ३ गते आइतबार साँझपाँच बजे भव्य तयारीबीच संधिवान जारी गर्ने मिति तय गरेको छ। संविधानसभाको बैठक जारी छ।

सम्बन्धित शिर्षकहरु