राहत सामग्री बोकेर ५२०० मिटर अग्लो लार्केपास हुँदै तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको सामागाउँतर्फ जाँदै गरेका खच्चड । भूकम्पपछि झरेको पहिरोले मनास्लु पदमार्ग अवरुद्ध भएपछि मनाङ हुँदै उत्तरी गोरखामा राहत सामग्री ढुवानी गरिएको छ ।

सम्बन्धित शिर्षकहरु