प्रहरी चौकी जल्यो : वीरगन्जको रानीघाटमा रहेको अस्थायी प्रहरी चौकी रानीघाटमा सोमबार आन्दोलनकारीहरुले गरेका आगजानीको दृश्य । आन्दोलनकारीहरुले प्रहरी चौकीमा रहेको फर्निचर, कागजपत्र लगाएत सम्पुर्ण सामानमा आगजानी गरेका छन् ।

सम्बन्धित शिर्षकहरु