मध्यपुर थिमि नगरपालिका वडा नं. ६ स्थित विष्णु तीर्थस्थलमा मेला भर्न पुगेका भक्तजनहरु । यस तीर्थस्थलमा हरेक वर्ष जनैपूर्णिमाका दिन मध्यपुर थिमि, भक्तपुर, मनहरा क्षेत्रबाट महादेवको दर्शन गर्न आउनेको घुँइचो लाग्ने गर्दछ ।

सम्बन्धित शिर्षकहरु