भदौ ९ । कोहलपुर, स्थिति असामान्य बन्दै गएको भन्दै स्थानीय प्रशासनले बाँकेको कोहलपुरमा कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यु विहान देखी साँझ ४ बजेसम्म लगाइएको बताइएको छ ।
कर्फ्यू आदेशका कारण जनजीवन प्रभावित बनेको हाम्रा सम्वाददाताले जानकारी दिएका छन् ।
यसैबीच त्रीभुवन राजपथमा पनि साँझ ६ बजे देखी विहान ७ बजेसम्म निशेषाज्ञा जारी गरिएको प्रशासनले जानकारी दिएको छ ।








