जन संपर्क समितिको कार्यसमितिमा को को छ्न् उम्वेद्वारहरू !!

असनेपालन्युज, सिड्नी । जन संपर्क समिती अस्ट्रेलियाको नयाँ कार्य समितिका लागि विभिन्न पदमा उम्वेद्वारहरूले आ-आफ्नो नाम पेश गरेका छन्। समितिले असनेपालन्युज लाई जानकारी गराए अनुसार सभापति पदका लागि ५ जनाको उम्वेद्ववारी परेको छ । हाल सहमतिका लागि प्रयास जारी रहेको जनाइएको छ । यस्तै उपसभापतिमा २ जना , ३ जना महासचिवमा , २ सहसचिवमा , २ जना कोषाध्यक्षमा र कार्य समिति सदस्यको छ पदका ८ जनाको उम्वेद्ववारी परेको छ । सकभर निर्वाचनमा जानु नपर्ने गरि प्रयास जारी रहेको जनाएको छ । भोली सम्ममा नयाँकार्य समितीको टुङो लगाउने निर्वाचन समिलिते तयारी गरेको छ ।

उम्वेद्वारहरूको नामावली  यस्तो रहेको छ :

अध्यक्ष पदका प्रत्यासि उम्वेद्वारहरू , सुरेश गुरुन्ङ अेर्जुन के सि, दिनेश राज जोशि , रमेश जोशि , खगेन्द्र प्रसाद  सिटौला (सन्तोष )  , रहेका छन्न्। उपाध्यक्षमा मधुकर गुरुङ , सितल के गिरि, महामन्त्रीमा  किरण बराल , हिरालाल कडेंल , धीरज मल्ल , सह- महामन्त्रिमा सुदिप मुडभरी , टेक नाथ सापकोटा , कोषध्यक्ष्यमा राम्जी , विशेस्वर खतिवडा  लागायतले आ-आफ्नो उम्वेद्ववारी दर्ता गराएका छन्।

सम्बन्धित शिर्षकहरु