सिड्निमा एन आर एन साँझ , कोमल र चर्चित कलाकारहरूको साथ

सिड्नी । अस्ट्रेलियाको सिड्निमा एन आर एन नाइट मनाउंदै सिड्निवासि नेपालीइहरूले विषेश मनोरन्जन गरेका छन्। पाथिभरा जेष्ठ नागरिक श्रद्दाश्रम निर्माणका सहयोगका लागि आयोजना गरिएको सो कार्यक्रममा नेपाली समुदायको वाक्लो उपस्थिती रहेको थियो । मनोरञ्जनात्मक साँझको मुख्य आकर्षण गायिका कोमल ओली र ईन्दिरा जोशीका साथै स्थानीय प्रतिभाहरु रहेका थिए । सिड्निको हर्ट्स्भिभिलमा आयोजना गरिएको सो कार्यक्रममा युवा जमातको वाक्लो उपस्थिती देखिन्थ्यो । दर्शकहरू कहिले पेट-मिचि हास्न त कहिले गायक -गायिका सँगै नाच्न ब्यस्त बनेका थिए । यो साँझ बाट कती उठ्यो त्यो र कति सहयोग नेपालमा पुग्ने हो त्यो भने एन आर एन अस्ट्रेलियाले पछि सार्वजनिक गर्ने जनाएको छ।komal 2

सम्बन्धित शिर्षकहरु