मंसिर १९ ।सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको मेलम्ची स्थित ईन्द्रावती नदीमा एक महिलाले हाम फालेकी छिन ।
मेलम्चीबाट दुवाचौर जाने झोलुङगे पुलबाट हामफालेको देख्दा देख्दै पनि उक्त ५० बर्षीय महिलालाई कसैले बचाउन सकेनन ।
पुलबाट हामफालेकोे स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
महिलाको शब प्रहरीले करिब १ किलोमिटर तल ईलाका प्रहरी कार्यलय मेलम्ची नजिकैको खोला किनारमा भेटिएको ईलाका प्रहरी कार्यलय मेलम्चीले जनाएको छ ।
आत्महत्या गर्ने महिला कालो बर्ण कालो रहे पनि अहिलेसम्म परिचय खुल्न सकेको छैन ।








