कोदो बाली

मकवानपुरको हटियामा लगाइएको कोदो बाली ।याँहा समथर भु-भाग भएतापनि सिंचाईको व्यवस्था नभएको कारण सुख्खा जमीनमा उत्पादन हुने बाली मात्र लगाइन्छ । तस्बिर :रमा सापकोटा ।

सम्बन्धित शिर्षकहरु