मर्दा पनि नाम लोकप्रिय भईरहन्छ भने त्यो वास्तवमा मरेको हैन अमर बनेको हो !

मृत्‍यु पछि श्री कृष्णका चलचित्र हेरिने क्रम बढ्यो
असनेपालन्युज, सिड्नी। कोहि ज्युदैं मरिरहेका छन् त कोहि मरेर र पनि बांचि रहेका छन्। कसैको मृत्‍युमा लाश उठाउने कोहि हुन्न कसैको मृत्‍युमा मलामिका लागि मानव महासागर उर्लिन्छ । जो मर्दा पनि कसैले पत्तो पाउँदैन वास्तवमा त्यो मृत्‍यु नै हो ,दुर्लभ मनुस्यको जुनि पाएर नि केही गर्न नसकि जानु ,त्यो मरेकै हो । तर जो मर्दा पनि उसको नाम लोकप्रिय भईरहन्छ त्यो त वास्तवमा मरेको हैन अमर बनेको हो । यस्तै अमर बने नेपाली सिने नायक श्री कृष्ण श्रेष्ठ । उनको मृत्‍यु पछि उनिद्वरा अभिनित चलचित्र हेर्ने – हेरिने क्रम बढेको छ। उनको नामलाई जीवन्त राख्ने उनको थुप्रै काम मध्येको यो हो चलचित्र ‘यो मेरो हजुर ‘।।

https://www.youtube.com/watch?v=ojfmsozJoOU#t=7864

https://www.youtube.com/watch?v=ojfmsozJoOU#t=7864

सम्बन्धित शिर्षकहरु