वाथर्ष्ट,डब्बो र ओरेन्जमा अगस्त्य प्रदर्शन हुंदै

वाथर्ष्ट,डब्बो र ओरेन्जमा अगस्त्य प्रदर्शन हुंदै
असनेपालन्युज , वाथर्ष्ट । अगस्त्य चलचित्रलाई क्षेत्रिय शहरहरुमा प्रदर्शन गरिन लागिएको छ ।
आगामि हप्ता अर्थात मार्च २३ मा वाथर्ष्ट मा प्रदर्शन हुन लागेको आयोजक समुहले जनाएको छ । हांसो ,मनोरन्जन र रोचकताले भरिएको सो चलचित्रलाई व्यवस्थापन गर्न वाथर्ष्टमा आफुहरुले तयारि गरेको छिरिङ्गग शेर्पा लगायतको प्रवन्धक टोलिले असनेपालन्युजलाई जनाएको छ ।

लचित्रमा सौगात मल्ल दुईवटा लुक्समा देखिएका छन् । चलचित्रमा नाजिर हुसेन, प्रमोद अग्रहरि, निश्चल बस्नेत, मलिका महत, विजय बराललगायत कलाकार मुख्य भूमिकामा छन् ।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता हुन् भने प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेका  छन् ।

May be an image of ‎5 people, train and ‎text that says '‎DARKHORSE DARK HORSE ENTERTAINMENT & SEVEN SEAS ENTERTAINMENT PRESENTS SEAS Û AbetrySe NEPAL PAISA Presents THE UNBREAKABLE अगस्त्य av SUR WRITER DIRECTOR CHAUDHARY BATHURST SHOW 23 march, Sat METRO CINEMA, BATHURST 06:00 PM Price- 25$ PP OVERSEAS DISTRIBUTOR FOR MORE INFO ANIL GHIMIRE BIVEEK RIJAL XERING SHERPA 0401333626 0415138995 0414 025 339 SEAS EVENT EVENT NER SOCIAL ۔DIA MARKE PARTNER BUSTSASA EDUCATIC PARTNER NEPOZ‎'‎‎

सम्बन्धित शिर्षकहरु