काठमाडौं। काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको गरिएको परीक्षणमा काठमाडौंमा ६९२, भक्तपुरमा ६५ र ललितपुरमा १९० जना कोरोना संक्रमित थपिएका छन्।