काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सम्बन्धित शिर्षकहरु
दुवै मोर्चाद्वारा सरकारको वार्ता प्रस्ताव अस्वीकार
भदौ २४। काठमाडौँ, मुख्य तीन दलले वार्ताका लागि गरेको संयुक्त आह्वानलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले […]
सिड्नीमा पनि नेपाल पर्यटन प्रबद्र्धन कार्यक्रम
अष्ट्रेलिया । अष्ट्रेलियास्थित नेपाली दूतावास क्यानबेरा र नेपाली महावाणिज्यदूतको कार्यालय न्यूसाउथवेल्सका […]
विषादी बेच्नेलाई एक लाख जरिवाना र ६ महिना कैद
चैत ११ ।आफूखुसी आयात गरेर जथाभावी विषादी बेच्ने व्यवसायीलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने गरी […]
यी कुनै विश्वविद्यालय वा कलेजका महिला विद्यार्थी होइनन् । आफ्नो गाउँठाउँ र सहरमा सञ्चालित गोरखा डिपार्टमेन्ट […]
कसरी खाने दही ? खान नजान्दा बन्छ बिष !
काठमाडौं -तपाईं सादा, ग्रीक, स्वादिष्ट वा ‘लो फ्याट’ जुनसुकै दही खान सक्नु हुन्छ । किनकि दही पोषणले भरिपूर्ण […]
संस्थागत श्रम स्वीकृति आजदेखि अनलाइनबाटै, फाइल बोकेर विभाग धाउन नपर्ने
काठमाडौं । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति पूर्णरूपमा अनलाइनबाट मात्रै जारी […]


