काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सम्बन्धित शिर्षकहरु
धादिङ अष्ट्रेलिया समाजको अध्यक्षमा सविन थपलिया
सिड्नी । धादिङ अष्ट्रेलिया समाजको अध्यक्षमा सविन थपलिया चयन भएका छन् । समाजको शनिबार सिड्नीमा सम्पन्न […]
एक हप्तामा उदांगियो ओलीको राष्ट्रवाद !
रामनाथ खनाल समाचार टिप्पणी असोजको अन्तिम हप्ता र प्रधानमन्त्री निर्वाचनको पेरिफेरिमा एमाले अध्यक्ष केपी […]
नेपालमै एक मिनेट फोन गरेको शुल्क तीन सय !
म्याग्दी । एक मिनेट फोन गरेको शुल्क कति लाग्ला ? दुई रुपैयाँ, पाँच रुपैयाँ, १० रुपैयाँ । सुन्दा अचम्म लाग्न […]
Langtang national park to grant permission for Yarsa picking
March 26:Melamchi, The Langtang National Park is set to grant license to local people residing in the […]
बिष्फोटपछि पहिरोको कारण सुनकोशीमा थुनिएको पानीको बहाव बढ्यो
साउन २३, काठमाडौँ- नेपाली सेनाले विष्फोट गराएपछि पहिरोको कारण थुनिएको सुनकोशीको पानीको बहाफ बढेको छ। सेनाले […]
बाबुराम भट्टराईले भारतलाई दिएको ‘राष्ट्रघाती’ सुविधा नवीकरण गर्न दिल्लीको दवाव
साउन ८, काठमाडौं । भारतले साना विकास परियोजना (एसडिपी) कार्यक्रम निरन्तरताका लागि नेपालको उच्च राजनीतिक तहमा […]


