काठमाडौं । प्राणघातक रोग डेंगुको प्रकोप दिनप्रतिदिन बढ्दै गएको छ । समयमै गम्भीर नभएको अवस्थामा यसले विकराल रुप लिने आशंका बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रण आफ्नो एकल प्रयासबाट सम्भव नरहेको समेत प्रष्ट्याएको छ । डेंगु नियन्त्रण भन्दा त्यसको प्रकोप बढ्दै गएपछि मन्त्रालयले नियन्त्रणका लागि आम नागरिकसमक्ष आग्रह गरेको छ । डेंगुको प्रकोप यसरी बढिरहेको छ कि पछिल्लो ४० दिनमा १ हजार ५३७ जना यसबाट प्रभावित भएका छन् । राजधानी दैनिकमा यो खबर छ ।
सम्बन्धित शिर्षकहरु
झनै शक्तिशाली बन्दै भारत : अमेरिकाले दियो नेटो सदस्य बराबरको दर्जा
वासिङटन । अमेरिकी संसद्ले भारतलाई उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सदस्य बराबरको दर्जा दिने सहमति दिएको छ। […]
टाइफाइडका बिरामी बढे, जारको पानी पनि उमालेर पिउन आग्रह
काठमाडौं । वर्षायामको शुरुवातमा टाइफाइडका बिरामी बढेका छन् । दूषित पानी र खानाका कारण टाइफाइडका बिरामी बढेका […]
वामगठबन्धन ‘लचक’ : प्रदेश प्रमुखमा घम्साघम्सी नगर्ने
काठमाण्डौ । वाम गठबन्धनले प्रदेश मुकाम र प्रदेश प्रमुख नियुक्तिमा कांग्रेससँग ‘घम्साघम्सीु […]
ठेक्कापट्टा जोडिएबाहेकका स्थानीय तहमा ठेकेदारले उम्मेदवार बन्न पाउने
काठमाडौं । अब ठेक्कापट्टामा जोडिएबाहेकका स्थानीय तहमा निर्माण व्यवसायी (ठेकेदार) ले निर्वाचनमा उम्मेदवार […]
यसरी मारिए प्रहरीको इन्काउन्टरमा दुई अपहरणकारी,यस्तो थियो घटना (फोटोफिचर)
काठमाडौं । काठमाडौंबाट अपहरणमा परेका ११ वर्षीय बालकको खोजी गर्ने क्रममा प्रहरीसँगको इन्काउन्टरमा भक्तपुर […]
के अस्ट्रेलियामा नेपाली मन्त्री सहितको टोलीलाई प्रहरीले रोकेकै हो !
सन्जीव अर्याल, सिड्नी । नेपाल भ्रमण वर्षको प्रचार सामग्री सहितको र्यालीले सिड्नीमा कार्यक्रम सम्पन्न सक्ना […]


