काभ्रे केन्द्रबिन्दु बनाएर भूकम्प

काठमाडौं । काभ्रे जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । शनिवार साँझ ६:३० बजेतिर काभ्रे केन्द्रबिन्दु बनाएर ३.५ म्याग्निच्यूडको भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । ४ म्याग्निच्यूड भन्दा कम मापन गरिएको भूकम्प राष्ट्रिय भूकम्प मापन केन्द्रले आफनो वेवसाईटमा नराख्ने हुनाले त्यस साईटमा आजको भूकम्प उल्लेख गरिएको छैन् ।

सम्बन्धित शिर्षकहरु