काठमाडौं । काभ्रे जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । शनिवार साँझ ६:३० बजेतिर काभ्रे केन्द्रबिन्दु बनाएर ३.५ म्याग्निच्यूडको भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । ४ म्याग्निच्यूड भन्दा कम मापन गरिएको भूकम्प राष्ट्रिय भूकम्प मापन केन्द्रले आफनो वेवसाईटमा नराख्ने हुनाले त्यस साईटमा आजको भूकम्प उल्लेख गरिएको छैन् ।
सम्बन्धित शिर्षकहरु
प्रधानमन्त्री देउवाद्वारा राष्ट्रको नाममा सम्बोधन गर्दै(LIVE)
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजीनामा दिने भएका छन् । देउवाले वालुवाटारबाट राष्ट्रको नाममा […]
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ महिनायताकै न्यून
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । अमेरिकी बेन्चमार्क वेस्ट […]
दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शुक्रबार भक्तपुरमा मनाइएको गाईजात्रा […]
सुक्खा पहिरोले सिन्धुपाल्चोकका पीडित गोकर्णको जङ्गलमा
जेठ २४ । काठमाडौँ,सुक्खा पहिरो बारम्बार जान थालेपछि सिन्धुपाल्चोकका तीन गाविसका स्थानीयवासी शरण खोज्दै […]
स्यावास् सविता !
कोटेश्वर जडिबुट्टि काडाँघारी सडकखण्डको पुरानो सिनामंगलको सेतो घर नजिकै एउटा विशेष प्रकृतिको विशेष स्कूल तथा […]
युएई विरूद्द नेपालको ५ विकेटको जित
काठमाडौं । विश्वकप छनोटको अभ्यास खेलमा यूएईविरुद्ध नेपालले ५ विकेटको विजय निकालेको छ । यूएईले दिएको १७२ […]


