प्रधानमन्त्रीको सपथग्रहण आज

bfxfn g]kfnsf] #(cf}F k|wfgdGqL g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k'iksdn bfxfn Joj:yflksf–;+;baf6 a'waf/ g]kfnsf] #( cf}F k|wfgdGqLdf lgjf{lrt ePkl5 aflxl/g] qmddf . tl:a/ M /Tg >]i7, /f;;

साउन २० । काठमाडौं, नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको सपथ आज लिदैँछन् ।

राष्ट्रपति भवन शितल निवासमा उनले अपरान्ह तीन बजे सपथ ग्रहण लिने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई पद तथा गोपनियताको सपथ खुवाउने छिन् । आजै सानो आकारको मन्त्रिपरिषद गठनको तयारी समेत गरिएको छ ।

प्रचण्ड बुधबार ३६३ मत ल्याएर नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनको विपक्षमा २१० मत परेको थियो ।

सम्बन्धित शिर्षकहरु