म्याग्दीको मुदी गाविस–९ बारीमा कोदो छर्नको लागि हलो जोत्दै गरेका ७५ बर्षिय भक्तविर पुन । गाउँमा युवा नहुँदा जेष्ठ नागरिकहरु कडा परिश्रम गर्न बाध्य छन् ।

सम्बन्धित शिर्षकहरु