लाप्राक गाविसका भूकम्पपीडितका लागि गुप्सीपाखामा निर्माण गरिएका अस्थायी टहरा । भूकम्पले जोखिममा परेपछि लाप्राक गाविसको बस्तीलाई सरकारी निर्णयसँगै सोही गाविसको गुप्सीपाखामा सारिएको थियो । यहाँ एनआरएनले दुई वर्षभित्रमा ५७८ घर निर्माण गर्ने सम्झौतामा आइतबार हस्ताक्षर भएको छ ।








