प्रकाशित मिति: ५ श्रावण २०७३, बुधबार पाटनस्थित मंगलबजार क्षेत्रमा काठका विभिन्न मुखौटा बनाउँदै कलाकार । काष्ठकलाका सामग्रीहरुका लागि यस क्षेत्र प्रख्यात रहेको छ ।