प्रकाशित मिति: २४ असार २०७३, शुक्रबार इदको अवसरमा सांगास्थित काठमाण्डौँ फन भ्यालीमा दिपक वज्रचार्यको सांङ्गीतिक प्रस्तुतीसँगै पौडीमा बिहीबार रमाउँदै सर्वसाधारण ।